Posted by: serial July 23, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        
बौछा भये बौछा लजा त।
अनी हेर दिपिका ले सान्नानी लाई काग रे - कस्तो गोरी मान्छी लाई काग रे तेसो भन्ने हो।
अनी बजै खोइ के छ - नाती लाई खाना को बेवस्ता छ कि छैन
कुरा गर्नु बाहेक अरु केही गर्न आएपो - पकाउन नि जे पायो तेही गर्ने - केहील्यै मिठो खान पाएन बा 
Read Full Discussion Thread for this article