Posted by: Nepal ko chora July 23, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        

ए रातै, हन बजै किन सरापेको त्यसरी चाइ आखा डेरो कान नसुन्ने बुहारी पाएस भनेर? 

दिपु, हाल खबर बेसै छ भन्नु परो। तिम्रो के छ नि? खै त नयाँ कथा लेख्ने बेला भको छैन?   बसन्ती दिदी ले रिट्ठे पाट लाई लेखेको चिठी पनि घच्ची कै थ्यो, जे होस।  

लन्च खाने बेला मा चिया त के खाइ भयो र अब? 

Read Full Discussion Thread for this article