Posted by: ritthe July 23, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        

सबैलाई शुभप्रभात, नमस्ते, जदौ, तारेमाम

नम्बर १  ठुल्दाइ - गीतान्जलीमा आउनु त हुन्थ्यो तर आएपछी ठुल्दाइले सेन्टी सेन्टी गीत बजाइदिने, आफु परे कमलो मनको कस्तो कस्तो भ'र आउछ ! तेइ भ'र नआ'को हिज अस्ती !

नम्बर २ दीपीका - आहा कस्तो मिठो चिया ल्याइछौ दीपीका तिमीले ! भोली देखी ब्यान ब्यान सधैं यस्तै मिठो च्या खान ल्याउ है पिलिच ! अनी हाम्रो गाथमा आरामै कुशल हैन त?

नम्बर ३ हर्के दाई - ब्यान ब्यान टिम हर्के (टिम हर्टन) को कफी ल्यार' ठुल्दाइलाई मात्र दिनी? हाम्ले चाँही खानु पर्ने किनी किनी?

नम्बर ४ सान्नानी - आँखा त कस्तो अझै तेज रैछ सान्नानीको !

नम्बर ५  माइली बजै - दर्शन टक्र्याये हजुर ! हिजो खुब नाच गान भएछन्त बजै को !

नम्बर ६  मिस मास्टर्नी दिदी - सलामवालेकुम दिदी

नम्बर ७  'बौचा दि लहरे' - के छ बाओ? ब्यान ब्यान 'कपी क्यात' गर्नी?

नम्बर ८ - लेख्दा लेख्दै आएका सबैलाई - लागे पागे माइली बुढीको दोश !

Read Full Discussion Thread for this article