Posted by: dipika02 July 23, 2008
Login in to Rate this Post:
0
?
सबैलाई शुभप्रभात
आज सान्नानी अली ढिलो सम्म सुत्नु भएछ। सानु नानु ले राती दु:ख दि रे। त्यसैले मैले चिया लेराइदेकी छु है।
ठुल्दाइ, माइलादाइ, चिप्लु, रिट्ठे, हर्क दाई अनी पछी आउने सबैलाई नमस्कार।