Posted by: Harka_Bahadur July 22, 2008
Login in to Rate this Post:
0
?
सङैका लोक बिक्रम थापा कहाँ पुगे है दाई, महेन्द्र नाथ शर्मा ले त बोर्ड फर्स्ट नै ल्याये सिधुली बाट , सिन्धुली का हस्ती हरु धेरै छन दाई कुरा गरेर साधै भएन ।। नेपाल मा कलाकार हुनु बेकार छ ।।
लौ मजा मजा को गीत सुनियो आज चै ।।