Posted by: serial July 22, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        

हालै बजै लाई पद दिन धेरै ले अनुरोध नगरेपनी कोही कोही ले माग गरेको हुनाले एउटा अर्को पद दिने निर्णय यो रस्रङ बिभाग ले लिएको छ। एसो हेर्दा बिचार पुर्याउदा निज बजै लाई दिने केही नभएको तर अब आफ्नै बजै पनि भएको ध्यान मा राखी नामोनिशान नभएको बिना बिभागीय बिभागको प्रमुख घोषित गरिएको छ। निजले गर्नुपर्ने काम एसप्रकार रहेको छ।

१. चौतारीको ढोका बिहान खोल्ने
२. चौतारीमा को को हाजिर भयो भएन भनेर हिसाबकिताब राख्ने
३. बिहान ११:३० बजे देखी १:३० सम्म सकृया सहभागीता जनाउनु पर्ने
४. चौतारी ढोका बन्द गर्ने अनी चुकुल लगाउने

बाँकी काम आँफैले हेरेर गर्नुहोला

चौतारी रस्रङ बिभाग

Read Full Discussion Thread for this article