Posted by: Maaili_Budhi July 22, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        

मिस मि नानि कान पाट्टे काना कपास कोच्दिनउतनि तिमि झन बाँसाँ डाङरे कराकि जस्ति छेउकनि म बुडि लाइ भनिचउका

रिठ्ठे त्यो गुन्दरुओ झोल खाउ तो पइला अनि था पाउँचौका तिम्ले त्यान्द्रो को सउति कति छ भनेर

होला राहुलभाइ नाति तिम्ले भनेकै राख्नु पर्चका नाइ

Read Full Discussion Thread for this article