Posted by: Rahuldai July 22, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        

अघी देखीन खोजी राख्नु भा रैछ, माइली बज्यैले। सारी है ।

ब्यस्त भएर बिजी भएकोमा।


के भयो बज्यै? अस्ती रात बिरात चिच्याउनु भयो, घाटी बस्यो कि? रुघा खोकिले समात्यो कि ? आज भोली काँचो वायु घुमिरहेको सुन्छु, त्यही वायु लाग्यो कि?

 

Read Full Discussion Thread for this article