Posted by:
चेली July 22, 2008
Login in to Rate this Post:
0
?
कथाकार माल्दाइको लेखन कला को प्रसंशा गर्नु भनेको त आफ्नो शब्द हरु को
भन्डार रित्याउनु हो ! साच्चै नै यती छोटो समय मा यसरी बहुसन्ख्यक
पात्रहरुलाई समेटेर यस्तो श्रिन्खलाबद्द ढंगले यती सु-सज्जित, सु-स्पस्ट,
सुमधुर कथाको रचना गर्ने कार्य ज्यादै सराहनिय छ !
रिट्ठेब्रो र नेप्चेदाको यो कुरामा म पनि सहमत छु। ![](http://light.sajha.com/sajha/chat/smileys/m-smile.gif)