Posted by: ritthe July 22, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        
त्यो चौतारीको बिचमा बसेर भाषण गर्दै गरेको चाँही ठुल्दाइ हो ! एउटा असल म:म मा हुनु पर्ने गुणको बारेमा गाउलेलाई सचेत गराउने उद्देस्यले वहाँ 'उपभोक्ता सचेत कार्यक्रम' चलाऊदै हुनुन्छ ! श्री रायमाझी भन्नु हुन्छ: एउटा असल म:म तेस्लाई मन्नु पर्छ जसले ८४ ब्यन्जनको चाहनालाई मात गर्न सक्छ ! एउटा असल म:म त्यो हो जस्मा १०० एउटा चिलिम बराबरको दम हुन्छ ! म:म त सबैले बनाउछन तर असल म:म किन कोइ कोइले मात्र बनाउन सक्छन र असल म:म बनाउदा ध्यान दिनु पर्ने कुराहरु के के हुन? सबिस्तार लेख ! यो प्रश्न चाँही तिमीहरुको  भोलीको लागि होम वर्क भयो आजलाई यही त्राहिमाम ! फुस फुस (चिलिमको धुवा छोडेको)
Read Full Discussion Thread for this article