Posted by: सान्नानी July 22, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        
हैन के भन्छ यो रिट्ठे? सान्नानी हो रे त्यो तालु पनि खुइल्या मान्छेलाई?  म त त्यो 'रातो खास्टो ओढेकी माइजु' निर बसेकी कालो शर्ट र खैरो स्कर्ट लगाको चाइँ हो है। बरु तिम्रो फोटोमा त तिम्रो टाउको नि पुन्टे दाइको झैँ हुने प्रोसेस मा देखे त मैले उता गाममा।
नपत्याउनु है हर्के दाई रिट्ठ्या कुरो।
Read Full Discussion Thread for this article