Posted by: Harka_Bahadur July 22, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        

त्यो हात्ले घाम छेक्ने चै रिठ्ठे हो है , हैन हैन , त्यस्तो हैन रिठ्ठे , दिन भरिको थकान ले बेलुका टाउको दुख्ने मात्रै हो, रिठ्ठेले  झन्डै मलाई टि भि रोग्को डायाग्नोसिस गर्न लागेको बज्जे ।।

आहेकी मजिली माइ कहाँ गेलै ।।

Read Full Discussion Thread for this article