Posted by: dipika02 July 22, 2008
Login in to Rate this Post:
0
?
माइला दाई स्वास प्रनाली नै बन्द भएको जस्तो भयो हाँस्दा हाँस्दा
लौ न प्यारो रिट्ठुलाई भाई टिका को निम्ता कती छिटो आएको
रिट्ठे कस्तो भाग्यमानी, कती माया गर्ने दिदी बअन्ती
हा हा हा मदन्वा आत्तियो होला जो पनि बिरामी भन्दै लेराउदा एक्छिन मदन्वा सम्झेर हाँसे
माइला दाई ग्रामीण परीभेषको एउटा रमाइलो कथा पढियो। नदेखेको गाउको कल्पना गरियो, बोलिको भाका सिकियो, पेट मिची मिची हासियो, पात्रहरुलाई जिस्काइयो। अबभ अल यू आर ट्रुली अ ग्रेट राइटर भनेर साबित पनि भयो।
कथा त सिद्धियो, कुम्ले दाई ले भने जस्तै यो पनि एउटा साझा हेर्ने बाहना थियो, त्यो पनि सक्कियो।