Posted by: सान्नानी July 22, 2008
Login in to Rate this Post:
0
?
मलाई त तितौरीसँग खेल्न भनेर जिम्माल बाको घरतिर लिएर हिड्या माइजुले कता पधेरा र मदनवाकाँ पो पुराइछन लौ ।।। हुन त हउरबा भेटियो उता त्यो नि राम्रो भो।
कस्तो मजाले बचेँछ कुम्ले चाँही छट्टु नै रैछ बा बा नसकिने
बिचरा रिट्ठु , बसन्ती कती बाठी नि, कती मजाले लेखेकी चिट्ठी
जिम्माल बा हजुरको लेखाइ, कल्पनाशिलता, भाषा, शैली..... अती उत्कृष्ट छ। वेल डन जिम्माल बा। अरु पनि लेख्नु है, आज गन्नु महात्म्य लेख्नी हैन?