Posted by: ritthe July 22, 2008
--कथा चौतारीको--
Login in to Rate this Post:     0       ?        

प्यारो रिट्ठु, यतिमाथि कुरो गरेसि त बुज्यौ होला मइले मनमनमा तिमि जति नजिकको तिमि जति हेलमेल गर्न गारो नलाग्ने मुन्छे कोइ नपार तिम्लाई सपै भन्दा नजिकको ठान्या चु। साउन पनि लाउन लायो अब, यो बर्खा सकिएसि दशैँ आम्छ दशै पचि त्यार आम्छ अन्खेरुन फेरि मेरो मुटुमा भक्कानो छुट्च।

-->

 

मेरो ब्या, बा ले अर्ने भन्चन तर बाबु एउडै कोखाको नभ नि मुइँले भाई मानेसि तिउँले नि दिदि मानेर मेरो ब्या अर्न तेइ गाममा एउडो तिमि जस्तै बेबार बुज्ने सोजो केटो खोज्देऊ बाबु यो दुखिलाई, अन्खेरुन यसपालि त्याराँ म तिम्लाई भाईटिको लाइदिन्चु तेइबेलाँ हाम्रा बा संअ कुरो गर्देऊ।

-->-->-->

'भगवान के लिये केहेदो कि ये झूट है'

बरु गालेले त्यो चिट्ठी न'देको भये नि हुन्थ्यो ! बिस्टेको साटो बरु गालेलाई त्यो चिट्ठी संग संगै बगाये नि हुन्थ्यो ! हे प्रभु आज येइ दिन देख्न मलाई तिमीले यो धर्ती मा बोलाको? दाई भाई नै थिएन भनेर पहिले भन्या भये म एक से एक दुई सय दुई दाई भाई हरु खोजिदिन्थे बरु ! लोल !
जिम्माल बा ले पनि रातारात चिट्ठीको भाका फेरेछन जस्तो लाग्छ ! हतार हतार मा चिट्ठी फेर्ने भएर अक्षर बिग्रेको प्रस्ट थाहा हुन्छ ! लोल

खैर यो ठट्टा, रमाइलो आफ्नै ठाउमा छ !

कथाकार जिम्माल बा को लेखन कला को प्रसंशा गर्नु भनेको त आफ्नो शब्द हरु को भन्डार रित्याउनु हो ! साच्चै नै यती छोटो समय मा यसरी बहुसन्ख्यक पात्रहरुलाई समेटेर यस्तो श्रिन्खलाबद्द ढंगले यती सु-सज्जित, सु-स्पस्ट, सुमधुर कथाको रचना गर्ने कार्य ज्यादै सराहनिय छ !
आगामी दिनमा पनि यस्तै यस्तै लेख रचना हरु पस्किनु हुनेछ भन्ने कुरामा आसावादी छौ !
माथि राख्दै गर्नु होला बिर्खे ज्यु (कीप इट अप)
शुभकामना सहित
धन्यवाद !

 

Read Full Discussion Thread for this article