Posted by: Rahuldai July 21, 2008
Login in to Rate this Post:
0
?
बिचरा, रिट्ठु को हरी बिजोग मै फिलिम सके छ। सेकेण्ड पार्ट नि होला नि? रिट्ठे लाई अली झिलिमिली पार्ट दिनु पर्यो।
जिम्मालअबा को कल्पनाशिलता, लेखकिय सुद्धता, सजिव चित्रन र समाबेसि पात्र र पात्रहरुको समानुपातिक बितरण अतुलनिय नै छ।