Posted by: Rahuldai July 21, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        

के हो के? झिल्के चाला नि के हो के? बुढी लाई नि जिस्काउने भन्या, यो संसारमा तरुणी जम्मै काशी गए कि क्या हो? कौशी, कौशी हेर्नु नि यो गर्मी मा।

 चौतारी फिलिम हेर्नु पर्‍यो गाँठे।

लौ बौचा, भन्या मान है, च्वाँक स्वाँक को पछी लाग्यो भने भउते ले न पाएको दु:ख पाउंछ। 

Read Full Discussion Thread for this article