Posted by: बिस्टे July 21, 2008
Login in to Rate this Post:
0
?
हन के भन्छ ए झिल्के बजिया, दिउसै पिएर आईस कि कसो, मैले जान्या छु यो लाटिया पोइ लाई। अर्का बुढी सम्धिनी लाई जिस्क्याउदो रछ ए।