Posted by: dipika02 July 21, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        
साथी के छ? म त ठीक ठाक छु।
पर्बत्या ज्यु कस्तो नराम्रो आरोप लगाउनु भयो नि। म त्यस्तो खुशीको क्षणमा अरुलाई देख्दिन होला र? आराम छु भनु पर्‍यो। आफन्त ले पनि देख्न छोडिहाले के भन्ने खोइ?
नेत्र मैले त नदेखिरा तिम्रो लेडिज मोटर साइकल
Read Full Discussion Thread for this article