Posted by: Nepalki_chori July 21, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        
के गर्नु झिल्के गरिखानु परो, म किन बिजि भनेर चौतारी कथा म पढिहाल्नु भो होला। गाइ भैसीं हेरबिचार गर, बुढोलाइ तह लगाउ, भाइ नभ्याइ छ के गर्नु। अनि तपाइलाइ आरामै?
यो पर्बत्य नि कस्तो होला, माइलि बजै को गालि नि तालि पो सम्झनु पर्छ त।
झिल्के धेरै धेरै धन्यबाद त्यो गानाको लागि, मुटु नै छुने।
Read Full Discussion Thread for this article