Posted by: ritthe July 21, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        

हन हामी बोर फस भा' चाँही कसैको फुटेको आँखाले पनि देख्दैन कि क्या हो? हाम्लाई चाँही बधाई सधैं नि केही छैन त

आफ्नो मान्छे नहुँदा सप्पैले हेप्छन त !

ल बजै को बोर फस को सेकेन, थर भको हो रउसी को रउसी पानी को पानी गर्दिनु पर्‍यो !

Read Full Discussion Thread for this article