Posted by: serial July 21, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        

सम्पूर्ण गाम्लेहरु लाई तारेमाम्
सेकेन्ड कि थर्ड हुँदा पनि आउट गरिदिदा पनि केही छैन अब
जे गरे नि गर - केही भन्ने वाला छैन अब देखी यो लहरे ले -
गर्दै नगरेको गल्तीको पनि क्षमा याचना मेरो नाम झुन्ड्यादा नि
केही छैन - अब देखी केही नि नभन्नी म त -

चिलिम पनि खान पाउने अब देखी चौतारीमा - खाने ले खाए हुन्छ
नखाने लाई मेरो भन्नु केही छैन

काममा फुर्सद नभएर एसो कपि पेस्ट मात्र गरेको - नामै चोरी त हाल्दैनौ हामी

एउटा गीत याद आयो
कोही होता जिस्को अपना, हम अपना कहेलेते यारो
पास नही तो दुर हाइ होता, लेकिन कोही मेरा अपना।।।।।।  

Read Full Discussion Thread for this article