Posted by: dipika02 July 21, 2008
Login in to Rate this Post:
0
?
लौ सान्नानी बर्बाद छ कुरो। अब भाउजु ले मलाई र हजुरलाई छुट्यौनै छोड्नु भईहाल्यो। भोली फेरी दिपिका नानी तिम्री छोरी कत्री भई भन्नु होला। कतै बाट बाबाको कान मा पुग्यो भनेत मेरो ज्यान जोगाउन मुस्किल पर्ला।