Posted by: बिस्टे July 21, 2008
~ चौतारी १२३ ~
Login in to Rate this Post:     0       ?        

क्षमा प्रर्थीको सुचना
 १२३ औ चौतारी दौड प्रतियोगीता मा दितिय स्थान प्राप्त गर्न सफल सुस्री दिपिका दवाडी प्राबिधिक गड्बडिको कारण चौथो स्थान मा धकालिन पुग्दा,यस बाट उहालाई पुग्न गएको मान हानी को लागि चौतारी प्राबिधिक बिभाग क्षमा माग्दछ। आशा छ् आगामी १२४ औ चौतारी दौड प्रतियोगितामा वहाँ प्रथम हुनु हुने छ्।

 

चौतारी प्राबिधिक समिती अध्यक्ष
लहरे कान्त लाकौल

Read Full Discussion Thread for this article