Posted by: chipledhunga July 21, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

अपरान्हको जदौ सबैलाई।
के कुरा सोध्या होला बिष्टेले। नपेल्या भए त यतै बात मार्दै बसिरा हुन्थें नि। टाउकोमा सिङ छ न जिउमा पुच्छर, तै पनि किन हो साहूले गोरु ठानेर जोत्याछ जोत्याछ।      
Last edited: 21-Jul-08 01:53 PM
Read Full Discussion Thread for this article