Posted by: FLYINGVIPER1001 July 21, 2008
Bahuns are New Pode??
Login in to Rate this Post:     0       ?        

"विज्ञान भन्छ, सुक्ष्म एककोषीय जीवको विकास हो मानव

धर्म भन्छ, सबै परमेश्वरका उत्कृष्ट सिर्जना हुन मानव

पाखण्डी अनि दिमगमा  दूर्गन्ध बोकेका केही भन्छन्:

जात, नाक र नक्साका खेलौना हुन मानव

आह्रिस, डाह र घृणा बोकेका यी हुन दानव "HAHHAHAHAHA....WONDERFUL

 

Read Full Discussion Thread for this article