Posted by: Namastey Dallas July 21, 2008
नेपालको पहिलो राष्ट्रपती डा. राम वरण यादव ,.........
Login in to Rate this Post:     0       ?        
नेपाली काङ्ग्रेसका डा. राम वरण यादव लोकतान्त्रिक नेपालको पहिलो राष्ट्रपती

नेपालको २३८ बर्षको राजातन्त्रको समाप्ती संगै नयाँ नेपालको लोकतान्त्रिक पहिलो राष्ट्रपति नेपाली काङ्ग्रेसका डा. राम वरण यादवलाई हुने सौभाग्य प्राप्त भएको छ । अहिले भर्खर प्राप्त समाचार अनुसार माओवादीको तर्फ बाट राष्ट्रपतिको उम्मेदवार बनेका रामराजाप्रशाद सिंहले २८१ मत र डा. राम वरण यादवले ३१३ मत प्राप्त गरी बिजयी हुनु भएको छ । पहिलो गणतान्त्रिक लोकतान्त्रिक राष्ट्रपतिलाई बधाई तथा शुभकामना । -अमेरिकादर्पण परिवार-

   For more Info :......

Log on to www.americadarpan.com

Read Full Discussion Thread for this article