Posted by: Rahuldai July 20, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

सुत्नै लाग्या थिएं, माइली बज्यै को ट्याउंट्याउ ले निद्रा नै भाग्यो भने। अब भने गएं, सपना देख्नु छ एउटी परि को।

यो झरी मा परि जस्ती तिमी राम्री
रुझ्दा पानी भन्दा जवानी कती राम्री।

 

तारेमाम, भोलो भेटौँला।

Read Full Discussion Thread for this article