Posted by: Rahuldai July 20, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

दिनभरी कोइ थिएन, सुनसान मशान जस्तो। अहिले घुरान दिने बेलामा शुक्रबार कुरान पढ्नेहरुको भीड जस्तो पो देखियो, गाँठे।


तारेमाम, रिट्ठे, लहरे अनी माइली बज्यै लाई ।


हरी शरणम हरी शरणम त प्रात प्रात चिच्याउने होइन र भन्या, अहिले त किच कन्ने " पिया तु अब तो आजा " भन्ने बेला होइन र? कुरा बुझ्या भए मरी जाम।
  

Read Full Discussion Thread for this article