Posted by: Rahuldai July 19, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

लास्टाँ यो गीत पनि भेटियो, "सागर हो स्वास्नि मान्छे।

 अहिले का नारिबादी नेत्रिहरुले यो गीत सुने भने रेडियो, टिभी मात्र होइन आफ्नै कान पनि फोड्देला भन्ने डर छ। अझ चौतारीमा नारिबादिले त चौतारी नै भात्काइ देला भन्ने डर छ।

यसको जवाफी गीत पनि छ, तार देबी को "लहर हो लोग्ने मान्छे" भन्ने, तर भेटिन।

 

sagara ho syosni manc.MP3 - maanik ratna

Read Full Discussion Thread for this article