Posted by: Rahuldai July 19, 2008
Login in to Rate this Post:
0
?
रात्रीकालिन तारेमाम।
एउटो जहाजभित्र पार्टिमा रम्दै गरेकोले सदाझै उपस्थिती ढिलो भएको मा क्षमा प्रार्थी छु।
दिप श्रेष्ठ र अन्जला को यो दुर्लभ गीत प्रस्तुत छ।
जती हाँसु भन्छु , आँशुमा डुब्छ जीवन।