Posted by: SurNaTal July 19, 2008
Not just a story : Experiences of life and travels
Login in to Rate this Post:     0       ?        

थाहा छ यस्तै हुन्छ। थाहा छ धेरै नेपाली चेलीबेटिहरुले चाहेर नचाहेर यि दर्दनाक नर्क पूर्ण जीवन बिताउन वाध्य हुनु भएको छ। तर पनि जव जव यस्ता साक्षतकार हरु हुन्छन, मन अमिलो बनिदिन्छ। र सबै भन्दा पिडादायक चाँही केही गर्न नसक्नु को पुन: आत्म बोध हुने गर्छ। 

Read Full Discussion Thread for this article