Posted by: neutral July 19, 2008
Is it a strategic move made by Maoist???
Login in to Rate this Post:     0       ?        

नयाँ नेपालमा पहिलो गाँसमै झिङ्गा ! क्या नमज्जा चरेशवादी उपराष्ट्रपति, नेपालीलाई रुनु न हाँस्नु भयो है। हुन त यी चरेशवादी काकालाई नेका र एमालेको भोट पर्‍यो, तर यसमा त म माओवादी कै अर्घल्याईं देख्छु है।

अव त सवै भन्दा ठूलो दल पनि भए, अलि जिम्मेवार राजनिती गर्लान भन्या त उहि फुच्चे टिडिक फेरि। अव फेरी जन विद्रोहको फुँई दिने होला नि? मेला पर्व र कचहरिमा माओवादीले नयाँ नेपाल वनाउने भो है भन्दै कहिले काँहि त वहसको घम्साघम्सि मै पनि होमिने आफैंलाई यी माओवादी कामरेडहरुको नौटङ्की देख्दा लोप्पा ख्वाएर ईस् तेरा माओवादीले गरे अव भनु झै पो भयो त हौ !

Read Full Discussion Thread for this article