Posted by: Maaili_Budhi July 18, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

हैन ए केटकेटिहो कता गयौ आज सपै कोइ आका छैनन त चौपारियाँ कता मरेचन कुन्नि? यसबेला भैसको बा मारम्ला भनेर कुरेर बसितेँ आम्दे आम्दैनन्करे के भएचकरे? यि मिस मि मिस मि भन्नि त टुपलुक्क आम्तिन आज तो गुड भुट्निडे भन्चन तेइ मनाम्न गइचन कि के हो? म बुडिले बनेको कसेले नमान्नि बए सारै उछि्रिङ्खल भए केटाटिहरुकसरि सँभाल्नु म बुडि एउटिले येत्रा चौपारिका चिचिलालाई

राधे स्याम

राधे स्याम

Read Full Discussion Thread for this article