Posted by: bhikhaari July 18, 2008
नेपाल जान लाग्या.... सहयोग गरुम न सोल्टाहरु!
Login in to Rate this Post:     0       ?        
अहिलेसम्मको सबै postहरु प्रति म आभारी छु। तर कहाँबाट टिकट किनेको हो, त्यो जानकारी पनि post गरुम न हौ साथीहरु! अलिकति सजिलो पर्थ्यो क्या!

syanjali: हाम्लाई बेलैमा भन्या भए सहयोग नमिल्ने त कुरै थिएन नि! हामी जिम्दै पो थिएम त; अझै जिम्दा छु, सहयोग चहिए सम्पर्क गर्दा हुन्छ है।
Read Full Discussion Thread for this article