Posted by: chipledhunga July 18, 2008
Login in to Rate this Post:
0
?
टेम्पो समेत छिचोल्ने बाटो नभएको भनी ठुल्दाइको गुनासो आएको हुँदा देहाय बमोजिम रुट परिवर्तन गर्ने प्रस्ताव राखिएको छ।
गोंगबु-कलंकी-धार्के (चिया स्टप)-मलेखु-चरौंदी र मझिमटार बीचको ठाउँ (शौचालय तथा चिलिम ब्रेकको लागि)-मुग्लिङ-जुगेडी (हसुर्ने स्टप)
नारायणघाट-दुम्किबास-दाउन्नेको बन (अर्को शौचालय तथा चिलिम ब्रेकको लागि)-बुटवल- भैरहवा -लुम्बिनी -तौलिहवा।