Posted by: Rahuldai July 18, 2008
Login in to Rate this Post:
0
?
चौतारी यातायात सेवा नि सुरु भए छ, खुशी लागो। हाम्रो गल्ली तिर पनि बस चलाऊन पाए हुन्थ्यो नै। टेम्पू छिचोल्ने बाटो नि छैन, के अर्ने।