Posted by: chipledhunga July 18, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

ठुल्दाइ र चित्रेलाई चाँही टेम्पो ब्यवसायी बनाउने हो कि? भित्री गल्लिको रुट परेछ, बस त कसरी लाने?

झिल्केको पनि रुट परिवर्तन गर्नु पर्ला: नारायणघाट-अरुण खोला-दुम्किबास्-बरघाट-बुटवल-भैरहवा।

      
Read Full Discussion Thread for this article