Posted by: बिस्टे July 18, 2008
प्रश्नमा मरेको जबाफ
Login in to Rate this Post:     0       ?        
तेही त माझ ला दिन हावा चलेन भने त रयाग नै हुन्थ्यो नि माझ नसुक्ला भनेर,हो मलाई अझै नि नाकै मा आउछ त्यो गन्ध,
अनी आफ्नो चङ्गा टुस भएपची चै धागो छिटो छिटो फिट्न लट्टै को एउटा बिडँ हात्को बिच्मा अड्काएर र अर्को हातले मजजा ले घ्वार घर पारेर फिटिन्थ्यो नि अरुले धागो नसमातुन भनेर।
Read Full Discussion Thread for this article