Posted by: Deep July 18, 2008
प्रश्नमा मरेको जबाफ
Login in to Rate this Post:     0       ?        
प्रभो त्यो मण्डली र ढुङ्गाको कुरा गर्दा एक चोटी त्यस्तै गज्जबको ढुङ्गा जड्या मण्डली थ्यो आफ्नो -- अर्काको धागो ढुङ्गा त यसै सोरेरै ल्याउँथ्यो --- निक्कै फुर्ती आईराथ्यो मेरो -- त्याँ भिमसेनथान अघि जोस्सीएर अर्काको मण्डली ल्याउँछु बेरेर भनेर हुर्याको -- मण्डलीको धागो चै त्यै दुइ बित्ता जति गयो होला-- ढुङ्गा चै सुईँकिएर तरकारी किन्न आ एउटी बजैको खप्परमा -- कसो फुटेन -- त्याँबाट बेतोड भागेको म एक हप्ता त्यो बाटो हिनिन ---
Read Full Discussion Thread for this article