Posted by: Birkhe_Maila July 18, 2008
प्रश्नमा मरेको जबाफ
Login in to Rate this Post:     0       ?        
हाहाहा चिप्लेकिरा पनि कालो खालको चाहिँ राम्रो मानिन्थ्यो क्यारे, अनि ट्युबलाईट को धुलो राम्रो हैन? घ्यूकुमारी, साबुदाना हालेपछि एउटा पोल देखि अर्को पोल सम्म बेर्दै माझा लाउँदा कहिलेकाहिँ हात खत्तम हुन्थ्यो्। माझा सुकेपछि लट्टाइमा बेरेर चङगामा धागो छोड्दा आहा!! क्या मजाको घुरुरुरुर आवाज आउने अनि नाक नजिक पुग्दाखेरि धागोको गन्ध नै मन पर्थ्यो!
Read Full Discussion Thread for this article