Posted by: बिस्टे July 18, 2008
प्रश्नमा मरेको जबाफ
Login in to Rate this Post:     0       ?        
हानियो किन नहान्नु, अझ चेट हुँदै गरेर आको चङ्गा आफ्नै छानो माथि बाट गयो भने त तेही धागो आफ्नो लट्ट्टै मा गास्न क्या रमाइलो हुन्थ्यो। के के मात्रा गरिएन ,
अर्को याद आयो चिप्ली किरा नि हाल्थे केरे त्यो माझा बनाउदा, अईले सम्झेर हाँस उठ्छ।
Read Full Discussion Thread for this article