Posted by: बिस्टे July 18, 2008
Login in to Rate this Post:
0
?
अनी चङ्गा च्यातिदा भात को सिता ले चङ्गा टाल्या छम कि छैनम नि पर्भु हरु ले।
माझा को इङ्रिडिएन्त्स हरु छ अनेक हुन्थे,
साबुदान,सिसा को धुलो,घ्यु कुमारी अनी खै के के हो अरु बिर्सियो।
माझा को इङ्रिडिएन्त्स हरु छ अनेक हुन्थे,
साबुदान,सिसा को धुलो,घ्यु कुमारी अनी खै के के हो अरु बिर्सियो।