Posted by: Birkhe_Maila July 18, 2008
प्रश्नमा मरेको जबाफ
Login in to Rate this Post:     0       ?        

हो नि, किन शंखले घोट्या भन्थे केले घोट्या हो केहि थाहा पाइएन। फेरि चङ्गा नि अलि ठूला हुन्थे। लाटो चंगा हुन्थ्यो नि प्राय कोका पार्न नजानेसि राम्रो संग। कहिलेकाहि घुमेको घुमेइ गर्दिन्थ्यो बिजोग! त्यो चङगाएकातिर ढल्क्यो भने पुरानो कपिको पाना बटारेर छिराएपछि ब्यालेन्समा आउँथ्यो नि त्यसलाई के भन्थे रे?

Read Full Discussion Thread for this article