Posted by: बिस्टे July 18, 2008
प्रश्नमा मरेको जबाफ
Login in to Rate this Post:     0       ?        
दिप ब्रो दामी गयो नि त
आफ्नो नि चङ्गा उडाउने दिन याद आयो झल झली
दिन भर घाममा बसेर अनुहारै कालो हुन्थ्यो, नयाँ लट्टाई ले हात को काप को छाला लाँदा खुबै चर्याउथ्यो,
चेट भा चङ्गा पाउन काँ काँ मात्र पुगिएन,
दसैं टाईम मा शहर तिर जाँदा त कत्ती चङ्गा भेटिने बाट बाटाँ
गये यार त्यो दिन,
चुकुल चै अलिक भ्या छैन मैले,अब सुरु गर्छु एक्छिनाँ
Read Full Discussion Thread for this article