Posted by: Deep July 18, 2008
प्रश्नमा मरेको जबाफ
Login in to Rate this Post:     0       ?        

swopnilcheeta ,

नामै क्या डेडली हो -- चितामा नी सपना देख्ने भन्या हो कि के हो? एउटा कुन चै गजल सम्झेँ सिताराम हुँदा नी आँखा त खुलै रे -- पर्खिने बानी लागेर भन्थ्यो --

jira ,

जिरादाई अनि कोदोबारीमा मलजल गरीदै छ हैन त?

खै यसो त्यो चाबेल गणेश छेउको पाटीमा घुँडा धसेर बस्दाका दिनका कुरा सुनम् न -- हँ, प्रभो?

mysteryman2055,

जय होस। अनि यो २०५५ र रहस्यमनुवा मा के तालमेल होला नी नारन? गतेको त गै सक्यो तारिख को आउँदै छ -- तारिख को २०५५ सालाँ अदृस्य हुने कार्जेक्रम् त छैन कतै?

सान्नानी,


नाम सान्नानी भए नी हाँस्ने बेलाँ त ---

miss_ me ,

"भनेसी कथा ५० वर्ष पुरानो रइच "

हो नी -- मिस पनि त्यति बेला त तरुनी हुनुहुन्थ्यो --अझै सम्झिन्छु।

popeye,

"बाङे मोरो नी साह्रै बोको नै रइछ "

खै प्रभो सार्हो गिलो के खाले बोको थ्यो छाम्नेलाई थाह होला के रे ---

ल प्रभो -- हाम्रो त पुरानो चिनजान हो -- बिर्सीन भएन है --

----------

सबैको सप्ताहन्त सुखद होस --

 

 

 

 

Read Full Discussion Thread for this article