Posted by: बिस्टे July 18, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        
बाँचे बल्ल तल्ल,गाले नआ भे चै आज १३ दिन हुन्थ्यो होला,
ल ल ठुल्दाइलाई एक खिल्ली ल्यैदिउला पर्सी सराट आउँदा,अहिले लाई एउटा दिनुस् न बरु,अनी एउटा कानाँ पनि सिउरिन पछी लाई।
रिट्ठे तिउरो फोउसो अङार होला है त्यहरी चिलिम फुकेसी त ।
Read Full Discussion Thread for this article