Posted by: popeye July 18, 2008
प्रश्नमा मरेको जबाफ
Login in to Rate this Post:     0       ?        

ल दिपज्यु .. साझामा तपाईंको पुनरआगमन को स्वागत छ है..

 उता चुकुलमा उनिएको धागो हेर्दइ थिए   यता त बाङे को चङ्गाले सब धागो तानी सकेछ......  बाङे मोरो नी साह्रै बोको नै रइछ ... चङ्गा छान्न पनि एस्तो - "" केटीहरुलाई पानबुट्टे मन पर्छ रे क्या" भने पछि मान्या हो बाङ्गे""

Read Full Discussion Thread for this article