Posted by: Deep July 18, 2008
प्रश्नमा मरेको जबाफ
Login in to Rate this Post:     0       ?        

Amazing,

"Hahahaha BaNgE feri aayo aba tahalka pitne bho LOL"

प्रभो, पिटनेको त कुरै नगरम। एउटा बिचरो हाम्रो "चङ्गा उडान सिप प्रसंसा समुह" को गतिलो सदस्य होला होला जस्तो थ्यो त्यस्लाई पनि पिटेर लडाको देखीहालियो माथि -- बरु यो तहल्का भन्नेलाई चै कैले पिट्ने रे छ प्रभो बाङ्गेले? त्यो दिन चै म घरै बस्नु परो भनेर नी -- धेरैमा मुछिरछ अघोरीले -- एउटाँ ब्रेक हान्दिम भनेर नी --

 

Birkhe_Maila,

जिम्माल, त्यो शंख घोट्या भनेर बबाल ठ्ग्ने है -- के घोट्थ्यो कुन्नी घोट्न चै? छिसिक्क केहीले छुन हुन्न थ्यो चङ्गा च्यातिहाल्थ्यो -- शङख शङ्ख भन्थ्यो भन्ने बेलाँ घोट्ने त उही हाम्रै पैसा त हो नी -- त्यो नीलकाँडा भन्ने झ्याङलाई हाम्ले धेरै "सु" गर्देको छम् -- के गर्ने? हाम्रो चङ्गा च्यातेर भनेको खत्तम गर्थ्यो अनि?

mohanB,

"चुकुलको त्यस्तो रमाइलो कथा अधुरै छोडेर चङ्गा तिर लाग्ने?"

चुकुल पनि चङ्गै जस्तो त हो नी -- माथ्ली पेच, तल्ली पेच, घुम खाने, अनि कम्ती -- सम्झिम् त ----अनि प्रभो चुकुल खुल्छ भनेर ढुकान दिरा हो कि क्या हो?

Juggy ,

"Darshan Gareem parvuu!! "

भाग्गेमानी हुनु -- चिबामा (चिच्याउने बाकसमा)-- प्रभोको गर्लफ्रेण्ड छ भन्ने कुरो कुनै तरुनीलाई थाह नहोस, तरुनीहरुले फोटो खिचाउन घरमै बोलाउन शुक्रबार राती पौने बार बजे तिर --- ल अहिले लाई यत्ति --

 

 

 

Read Full Discussion Thread for this article