Posted by: बिस्टे July 18, 2008
Login in to Rate this Post:
0
?
ए लौ सान्नानी,चिप्ले र लहरे नि कुन सड्को छिरेछन पत्तै पाईन मैले त
ल ल अलिकत घाँटी भिजाउन पाये हुन्थ्यो चिया ले अनी खेत तिर लाग्थे
ल ल अलिकत घाँटी भिजाउन पाये हुन्थ्यो चिया ले अनी खेत तिर लाग्थे